पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४७ जनाको नमूना परीक्षण गरेकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १७ जना कोरोना सङ्क्रमित निको भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण…