कपिलवस्तु १२ साउन।बिषालु सर्पले डस्दा कपिलवस्तु नगरपालिका– ४ मालपाराकी एक किशोरीको मृत्यु भएको छ । अहमद मुसलमानको छोरी बर्ष–१८ कि रोबिना मुसलमान ट्वाइलेट जाने क्रममा गोगन सर्पले दाहिने खुट्टामा टाकेको थियो । उपचारको कपिलबस्तु बुद्धभुमि नगरपालिका–२ स्थित रहेको सर्पदंस उपचार केन्द्रमा लगाीएको थियो । थप उपचारको लागि कपिलवस्तु अस्पतालमा लगीएको अवस्थामा उपचारको क्रममा मृत्यु प्रहरी…