कपिलवस्तु ३० फागुन - कपिलवस्तुमा जारी हात्तीपाईले बिरुद्धको महाभियानमा ढुक्कसंग औषधी सेवन गर्न कांग्रेस कपिलवस्तुले अपील गरेको छ । पार्टीका जिल्ला अध्यक्ष अब्दुल कलामले हात्तीपाईले रोग बिरुद्ध औषधी सेवन गर्न अपील जारी गर्दै यो रोगलाई निवारण गर्न एक मात्र बिकल्प औषधी सेवन रहेको बताएका छन ।बिगत १३ बर्ष देखि अभियान संचालन गरिए पनि नागरिकहरुले ईमान्दारीपुर्वक…