कपिलवस्तु १६ माघ ।कपिलवस्तुमा आईतबार (आज) देखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ । यस अघि कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएका किशोर किशोरीहरुलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले भने खोप लगाउन नपाउने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज…