कपिलवस्तु, ०५ माघ। कपिलवस्तु लगायत देशभरका अस्पतालमा जाडोका कारण विभिन्न खाले रोगको संक्रमणका कारण उपचार गराउन आउने विरामीको भिड लागेको छ । चिसो बढ्दै जाँदा कपिलवस्तु लगायत देशभरका अस्पतालमा विरामीको भिड लागेको हो । कोरोना माहामारीका विच जिल्ला अस्पताल तौलिहवामा अगिपछि सरदर ८० देखी १ सयजना विरामी आउने गरेकोमा जाडोसँगै चिसो बढेपछि उपचार गराउन इर्मरजेन्सीमा…