कपिलवस्तु १५ असार ।नीजि क्षेत्रको लगानीमा युनाईटेड नेशनल हस्पिटल प्रालिले निर्माण गर्न लागेको १०० शैयाको अस्पताल निर्माणको प्रारम्भिक बातावरण परिक्षण तयारीको कामलाई तिब्र पारेको छ । मंगलबार हस्पिटलले बाणगंगा नगरपालिकाको वडा नं ४ मा सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै स्थानिबासीहरुको रायसुझाब लिएको छ । अस्पताल निर्माणपछि स्थानिय बस्तीमा पार्ने बातारणीय प्रभाब के के हुन सक्छ?त्यसलाई हस्पिटलले…