काठमाडौं ८ पुस । सरकारले कोरोनाविरुद्ध ‘बुस्टर डोज’ दिनका लागि तयारी अगाडि बढाएको छ । विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा जनवरीको पहिलो सातादेखि बुस्टर डोज सञ्चालनमा ल्याउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आवश्यकता र डव्लुएचओको सिफारिस भएमा थप अतिरिक्त मात्रा अर्थात् बुस्टर डोज चलाउने तयारी भइरहेको जानकारी दिए । ‘पहिलो डोज…