दाङ १२ साउन । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं।१ भालुवाङ स्थित विभिन्न स्थानहरुको स्थलगत निरीक्षण गरेका छन् ।मन्त्री पाण्डेयले भालुवाङमा रहेको इलाका प्रहरी कार्यालय भालुवाङ र भालुवाङ नगर विकास समिति भवनको पूर्व तर्फ आँपखोली ठाडो खोलाका कारण गएको पहिरोको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेयले प्रहरी कार्यालयको कम्पाउण्ड, मेश,…