कपिलवस्तु ९ असोज । कपिलवस्तुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु हुने भएको छ । प्रहरी उपरीक्षक नवरत्न पौडेलले प्रहरी प्रधान कार्यालयको निर्देशनमा विशेष सुरक्षा योजना लागु हुने वताउनु भयो । प्रहरी प्रधान कार्यलयले देशैभरका प्रहरी युनिटहरूमा यस प्रकारको सर्कुलर जारी गरेको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित…