पार्वती पाण्डेकपिलवस्तु २२ जेठ । २०७० साल भन्दा अघिवाट शुरु भएपनि ठेकेदारले काम नगर्दा अलपत्र परेको बानगंगा ११ को मर्थिदेखि भडसडवा भडडीहवा जाने सडकमा एक दशक पछि पुल निर्माण कार्य तीव्र बनेको छ । लुम्विनी प्रदेश सभा सदस्य विष्णु पन्थीको निरनतर सकृयताले पुरानो ठेक्का रद्ध भई प्रदेश सरकारको नयाँ वजेटवाट चालु आवमा यो काम अघि…