कपिलवस्तुमा विकास निर्माणका विभिन्न काम गरेका निर्माण ब्यावसायी र उपभोक्ता समितीले करोडौ रकम भुक्तानी पाउन सकेका छैनन् । नेपालको प्रचलन असारे विकासको नमुना यसपाली पनि जिल्लाका सबै पालिकामा देखिदा त्यस्तो अवस्था आएको हो । प्रेसपाटीलाई प्राप्त जानकारी बाणगंगा नगरपाकिलामा ५ करोड बढी यस्तो भुक्तानी रोकिएको छ । मायादेवि गाउपालिकामा २ करोड विजयनगरमा २ करोड ,कपिलवस्तु…