जनकपुरधाम ५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।ओली कमजोर होलान भन्दा झनझन बलिया देखिए हामी यसलाई बुझ्न सकेका छैनौं उनले भने । मधेसमा ओलीको पक्षमा यस्तो स्थिती कहावाट कसले वनाइ रहेको छ यसमा…