कपिलवस्तु १६ कात्तिक ।कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का मतदाताले अरुले २० बर्षमा गर्न नसकेको काम एमालेले ३ बर्षमा गरेकोले भोट सूर्यमा दिने प्रतिवद्धता जनाएका छन् ।एमालेका उम्मेद्वारलाई जिताउने प्रतिवद्धता उनीहरुले उम्मेदवार समक्ष जनाएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी र प्रदेश सभा (क) का उम्मेद्वार बिष्णु पन्थीलाई अवश्यक जिताउने बताएका हुन् ।…