रुपन्देही २८ साउन । गृहमन्त्री बालकृष्ण खाणले किसानका धान पाक्ने बेला सम्म मलखाद आउने आश्वासन दिन छाड्नु भएको छैन ।उहाले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रुपियाँ रासायनिक मलमा अनुदान छुट्याएको बताउनुभएको छ । शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै…