पार्वती पाण्डेकपिलवस्तु १२ असार। भूगोलका हिसावले देश कै सर्वाधिक ठूलो नगरको बजेट मात्र ८६ करोड सार्वजनिक भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाले आगामी बर्ष २०७९/०८० को लागि ८६ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। नगरपालिकाको ११औं नगर सभामा नगर उपप्रमुख गिताभाटले ८६ करोड ६५ लाख बराबरको बजेट पेस गर्नु भएको हो । चालुतर्फ…