गोरुसिंगे २९ भदौ ।बिधालयमा अध्ययनरत बिधार्थीकालागी एकदिने बितिय साक्षरता कार्यक्रम कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका बडा न. ९ मा रहेको शुद्धोदन जनजिवन माध्यामिक बिधालय जिनुवामा सम्पन्न भएको छ ।कक्षा ११ र १२ मा अध्ययनरत करिव १०० जना बालबालिकालाई एनएमबि बैक बनगाई शाखाको आयोजनामा बैकिग सम्वन्धि प्रशिक्षण दिईएको थियो ।बित्तिय साक्षरता कार्यक्रममा बैकंले प्रदान गरिरहेको बिभिन्न बचत…