जेठ १६,उदयपुर : उदयपुरमा ट्रक पल्टिँदा चार जनाको ज्यान गएको छ । गएराति कटारी नगरपालिका(१४ भदौरेमा ना ८ ख ८२९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालक बाराका ३३ वर्षका सुदीप घलान, सहचालक नितेश खड्कासहित ट्रकमा रहेका १६ वर्षका अनुस लामा र ३७ वर्षका राजन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । बाराको पथलैयाबाट सिमेन्ट…