दाङ १७ साउन ।दाङमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । सोमबार दिउँसो करिव साढे २ बजे राप्ती गाउँपालिका वडा नं। २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिए ।त्यस्तै…