कपिलवस्तु ५ फल्गुण सैना मैना नगरपालिका, रुपन्देही र मलेसियाको Cheong Kwee Seng Pte Ltd बीच फोहर (रद्दी) व्यवस्थापन तथा प्रशोधनसम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी पत्र MOU हुने चरणमा रहेको बताइएको छ।यस परियोजना अन्तर्गत संकलित फोहरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गरी प्रशोधन गर्ने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने, विधुत उत्पादन गर्ने तथा दीर्घकालीन रूपमा दिगो समाधान लागू गर्ने…