भेषराज पाण्डेकपिलवस्तु २० बैशाख । कपिलवस्तुका १० वटा पालिका मध्ये बाणगंगा सबैको नजरमा पर्ने र जिल्लाको राजनीतिलाई नै दिशाबोध गर्ने नगरपालिका हो । ३० बैशाखको चुनाव मार्फत यहाको नेतृत्व लिन मुलत ३ वटा समुह प्रतिस्पर्धाकालागि खडा भएका छन् । देशकै ठूलादल र वणगंगाका पनि मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस एकल रुपमा प्रतिस्पर्धामा छन् भने माओवादी…