काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे एक सय ३७ रनकाे सामान्य लक्ष्य जिम्बावे 'ए' ले २७ ओभरमा सात विकेट गुमाएर भेटायाे । जिम्बावे ए 'का' लागि इनाेसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए…