रुपन्देहीको देवदहबाट अवैध हातहतियारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो देवदह(६ , पाल्पाली सामुदायिक वनभित्र अवैध हतियारसहित उनीहरु पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार चोरी शिकारीमा निस्केका उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ थान, केप ७५ थान र पेचकस २ थान…