बुटवल १६ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने दाबी गरेका छन् । एमालेले एक्लै चुनाबमा गएर बहुमत हासिल गर्ने उनले बताए । प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी…