कपिलवस्तु २६ चैत । लायन्स क्लब अफ कपिलवस्तुको छैठौं अधिबेशन लुम्बिनीमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता र यरिया को चिफ तथा संस्थापक अध्यक्ष कृष्ण केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले लायन्स बर्ष २०२२-२३ को लागि राम शुभागे थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। क्लवले तृतीय उपाध्यक्ष रहनुभएका थारुलाई अध्यक्षमा चयन गरेको हो…