रुपन्देही १६ चैत्र । आगामी चुनावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले निश्चित समयका लागि म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले देशव्यापी रूपमा सबै जिल्लामा र उपत्यकाका लागि निवेदन दर्ता माग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि मनाङमा २५८ जना माग गरेकोमा आवश्यकभन्दा न्यूनले आवेदन दिएका…