कपिलवस्तु ११ चैत : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । महोत्सवको आठौं दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा विहिबार आज १५ हजार दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलका अनुसार आज करिब १८…