पार्वती पाण्डेकपिलवस्तु ५ चैत्रकपिलवस्तु प्रहरीको चमत्कारीक कार्य सम्पादन भएको तथ्य स्वयम प्रहरी नै पेश गरेको तथ्यले पुष्टि गरेकोछ । १ महिनामा ३८ लाख भन्सारछलिको राजश्व संकलन गरेर यस्तो संकेत गरेको हो । प्रहरीले फागुन महिनाभर ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । फागुनको कार्य प्रगती तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार…