कपिलवस्तु ११ चैत : कपिलवस्तुको बाणगंगा नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । आज १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा आयोजित कृषि मेला प्रदर्शनी एवम् उत्कृष्ट कृषक सम्मान कार्यक्रममा २८ जना कृषकलाई सम्मान गरिएको हो । बाणगंगाका कृषि शाखा प्रमुख लेष बहादुर के.सी.ले सात ओटा बालीबस्तुको समूह अन्तर्गत उनीहरुलाई सम्मान गरिएको…