कपिलवस्तु ९ कार्तिक ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको दोस्रो कार्यकालको एक सय दिन पूरा भएको छ ।एमाले–माओवादी सत्ता गठबन्धनमा समेत रहेको अधिकारीले असारको दोस्रो हाफको समयमा करिब १३ दिनको विश्राम पाएका थिए । कांग्रेस–एमाले गठबन्धनसँगै केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएपछि उनी फेरि जिम्मेवारीमा दोहोरिएका हुन् । दोस्रोपटक मन्त्री हुँदैगर्दा मन्त्री…