काठमाडौं २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको अध्यादेशलाई सघाउन भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेका छन् ।सोमबार केन्द्रीय कार्यकारिणी समितिको सोमबारको बैठक जारी रहेका बेला ओली र देउवाले यादवलाई पालैपालो फोन गरेको स्रोतले जनाएको छ । उनीहरुको फोन पछि जसपाले अध्यादेश अध्ययन गर्न…