कपिलवस्तु १९ फागुन : तौलिहवाको भिक्षु चोकमा नमुना चौमुखे गेट निर्माण हुने भएको छ। हुलाकी बाटो विस्तारका क्रममा तौलिहवा स्थित प्रशासन चोक नजिकै रहेको बिक्रम संम्बत २०१४ सालमा निर्मित महेन्द्र गेट भत्काइएको बेला चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको चौमुखे गेट निर्माण हुने भएको हो। करिब ८३ लाख लागतको नुमना गेटको निर्माणका लागि…