कपिलवस्तु १९ माघ । कपिलवस्तुवाट प्रकासित एक दैनिक र ५ साप्ताहिक मध्ये २ वटा पत्रिका क वर्गमा सूचीकृत हुन सफल भएका छन् । प्रेस काउन्सीलले ०७५/०७६ र ०७६/०७७को वर्गिकरण अनुसार क वर्गमा सूचीकृत हुनेमा बुद्ध दर्पण दैनिक र बुद्ध आवाज साप्ताहिक मात्र रहेका छन् ।यी दुबै लुम्विनी प्रदेशका लागि क वर्गमासूचीकृत भएका छन् । यस्तै…