कपिलवस्तु १२ फागुन - कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटाका युवा व्यवसायी , समाजसेवी तथा एकीकृत समाजवादी पार्टिका युवा नेता सरोज पौडलको वडा अध्यक्षको पदका लागि चर्चा चलेको छ । शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. ५ अन्य वडा अध्यक्षको भन्दा वडा नं. ५ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ ।…