काठमाडौं, ७ असोज । सरकारले प्रमुख विपक्षी एमालेलाई पेलेरै आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले सो विधेयक बहुमतले पारित गरेको हो । सो विधेयकमाथि सांसद प्रेम सुवालले छलफलमा भाग लिएका थिए । उनले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विधेयक, २०७८ माथि छलफलको प्रस्ताव गरेका थिए । लगत्तै अर्थमन्त्री जनार्दन…