बुटवल ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एकता, मेलमिलाप र सहकार्यका हात मजवुत पार्न आग्रह गर्नु भएको छ । बकर इद पर्वको शुभकामना दिदै समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक रहेको बताउनु भएको हो । उहाले आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा बिज्ञप्ती जारी गर्दै शुभकामना दिनु भएको…