जनकपुर, १४असोज ।अख्तियारको छापा खाने पहिले मुख्यमन्त्री प्रदेश–२ का मुख्यमन्त्री लालबााबु राउत भयका छन ।उनले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाएका छन् ।‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिए लगत्तै राउतले पत्रकार सम्मेलन…