काठमाडौ २२ माघ । नेपालका दलहरूका लागि माघ, फागुन, चैत र वैशाख महिना आन्दोलनको मौसम हो।२०४६ सालको बहुदल ल्याउने जनआन्दोलन होस् कि ०६२/०६३ को गणतन्त्रको जग बसाल्ने ऐतिहासिक जनआन्दोलन किन नहोस्। चैतमै सुरु भएका आन्दोलनले व्यवस्था नै उलटफेर ल्याइदिएका पनि छन्।यसो भनेर अरू बेला कुनै आन्दोलन नै नभएका होइनन्। तर, प्रभावकारी यही समयमा भएका छन्।कृषिमा…