काठमाडौं ३ साउन । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८–१८२ को बजेट कार्यान्वयन सम्बन्धी सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहका लागि मार्गदर्शन जारी गरेको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मार्गदर्शन जारी गरेको हो । बजेट खर्चको अख्तियारी, कार्यक्रम स्वीकृति तथा…