कपिलवस्तु 31 जेठ। महिला उद्यमी को पेशालाई प्रोत्साहन र आय आर्जनमा सहयोग पुर्याउन विजयनगर गाउँपालिकाले अनुदानमा मसला पिस्ने मेसिन वितरण गरेको छ । गाउँपालिकाले सक्रिय उद्यमी महिला समुहहरुलाई मसला पिस्ने मेसिन वितरण गरेको हो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आइतवार गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले ७ ओटै वडामा रहेका सक्रिय उद्यमी महिलाहरुलाई…