अर्घाखाँची १२ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिका ८ चप्परगाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतवार दिउसो ५ बजे पुर्व देखी पश्चिम तर्फ आउदै गरेका लु ३ त ४७०१ नम्वरको ट्याक्टर र बा–०२–०२५ प १०२६ नम्वरको मोटर साइकल एक आपसमा ठक्कर खाएका थिए । ठक्कर पछि मोटर साइकलमा सवार २ जना घाइते भएका…