लुम्बिनी २२ पुस। संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको शनिबार लुम्बिनीमा सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ९ बुँदे लुम्बिनी घोषणापत्र जारी सम्पन्न भएको छ ।घोषणापत्रमा कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार…