कपिलवस्तु २० माघ । कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावी माहोल बढि रहदा नेपाली कांग्रेसले अध्यक्षमा डोलकराम घिमिरेलाई उठाएको छ । मंगलबार पत्रकार सम्मेलन गरि अध्यक्ष पदका प्रत्यासी घिमिरेले बाणगंगालाई औद्यागिक क्षेत्र घोषणा गर्ने बताउदै विगत देखी आफू उद्योगी ब्यवसायिहरुको हक हितको पक्षमा वकालत गर्दै आएकोले अत्याधिक मत दिएर उद्योगी बाणिज्य संघको अध्यक्षमा पदमा बिजयी गराउन अपिल…