काठमाण्डौ २५ माघ । सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएका चेकको अवधि अब १५ दिनको मात्रै हुने भएको छ ।सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अवधि १५ दिनको मात्रै हुने व्यवस्था गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।राजपत्रमा प्रकाशित भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर सरकारी निर्णय नआउँदासम्म जारी भएका चेकको अवधि ३०…