दाङ १४ फागुन । गृह मन्त्रालयले कपिलबस्तुका प्रमुख जिलला अधिकारी दिर्घनारायण पौडेल सहित ३६ जिल्लाका प्रमुखको सरुवा गरेको छ । यता कपिलबस्तुमा नया प्रमुख जिल्ला अधिकारीको रुपमा चक्रपाणी पाण्डे सरुवा भई आउनु भएको छ । यसअघि पाण्डे उदरपुर जिल्लामा कार्यरत रहनु भएको थियो । कपिलबस्तुका पौडेल भने अब दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा…