काठमाडौँ २० असोज । प्रदेश ५ को स्थायी राजधानी विवादले बुटवलको सडक र प्रदेशसभामा हंगामा भएको छ । सोमबार त प्रदेशसभामा कांग्रेस सांसद तोडफोडमै उत्रेका छन् । प्रदेशसभा बनेको अढाई बर्षसम्म नाम र राजधानी टुंगाउन असफल प्रदेश–५ मा भएको पछिल्लो तनावको जिम्मेवार को रु प्रश्न स्वभाविक बनेको छ । घटनाक्रम र राजनीतिक दाउपेचलाई नियाल्ने हो भने…