काठमाडौं ६ माघ । सरकारले नागरिक एपको समस्या हटाउन अर्को एप निर्माण सुरु गरेको छ। नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाइ भएको भन्ने जन गुनासो आएकाले अर्को एप निर्माण सुरु गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको छ।सूचनामा भनिएको छ, ‘नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाइ भएको भन्ने जन…