कपिलवस्तु १५ मंसिर ।कपिलवस्तुमा बृहद निशुल्क आखाँ शिविर शुरु भएको छ । लिडो नेपालको आयोजना, आखा अस्पताल तौलिहवाको प्राबिधिक सहयोग तथा कतार च्यारेटीको आर्थिक सहयोगमा सो शिबिर सोमवारबाट सुरु भएको हो । सोही कार्यक्रम अन्तर्गत सोमवार मायादेबी गाउपालिका– २ पकडी स्वास्थ्य चौकीमा सोमवार शिबिर संपन्न भएको छ । शिबिरमा ३ सय ७ जनाको आखा जाच भएको…