काठमाण्डौ ८ असोज । नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि बन्द भएको छ । नारायणगढ-मुग्लिङ खण्डको चार किलोमा पहिरो खसेसँगै सडक बन्द भएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा गएराति पहिरो खसेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो ।उहाँकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक बन्द भएको छ । त्यही ठाउँमा हिजो दिउँसो…