रुपन्देही१४ पुस । लोसपा लुम्बिनीको पहिलो प्रदेश सम्मेलनमा आफूलाई अन्याय गरेको भन्दै केन्द्रीय सदस्यले विरोध गरेका छन् ।सम्मेलनमा बोल्न नपाएको भन्दै लोसपाका केन्द्रीय सदस्य महेन्द्र गुप्ता ९प्रशान्त०ले विरोध जनाएपछि एकछिन कार्यक्रम नै रोकिएको थियो । गुप्ताले पार्टीलाई आवश्यक परेको बेला संघर्ष गरेको, जेलनेल गएको तर अहिले अरुको हालीमुहाली भएको भन्दै विरोध गरेका थिए ।मन्चमै बसेका…