देउखुरी २७ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउने योजनामा प्रदेश सरकार रहेको बताउनुभएको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेशसभामा मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउन कार्यमा सहयोग गर्न समेत आग्रह गर्नुभयो। कार्यक्रममा मुख्यमन्त्री चौधरीले भन्नुभयो, “समृद्ध प्रदेश बनाउने काममा सरकार एक्लैले…